Friday 8 June 2018

Amazing cafe, pay plastic waste instead of money ( in Nepali ) , गज्जबको क्याफे जहाँ पैसा होइन, प्लास्टिकका फोहोर दिए पुग्छ




loading...

क्याफेमा आफ्नो मनपर्ने खानेकुराको मज्जा लिन मोटै रकम तिर्नुपर्दछ । तर यो दुनियाँमा एउटा यस्तो क्याफेमा छ जहाँ तपार्इं आफ्नो घरमा भएका प्लास्टिकका फोहोरको सहाराले पेटभर खान पाउनुहुन्छ ।
click and join

बेलायतको लण्डनमा रहेको द रबिस क्याफेमा तपार्इं लाई फोहोरको बदलामा खानेकुरा प्राप्त हुन्छ । उक्त क्याफेमा मनपर्ने स्न्याक्स वा खानाको मज्जा लिनका लागि घरमा रहेका प्लास्टिकका फोहोर लैजानु आवश्यक हुन्छ । तर एउटा शर्त के छ भने तपार्इंले लग्ने फोहोर रिसाइकल गर्न सकिने खालको हुनुपर्दछ ।
click on image and join

यो क्याफे महिनामा जम्मा दुई दिन मात्र खुल्दछ । ग्राहकले पैसा होइन, प्लास्टिकको फोहोरले खाएको बिल भुक्तान गर्दछन् । जो पहिले आउँछ उसैले पाउँछ भन्ने नीति अनुसार ग्राहकलाई खानेकुरा पस्किइन्छ ।
इ–कभर नामको संस्थाले वातावरण विनासको मुख्य कारकतत्वको रुपमा रहेको बढ्दो प्लास्टिक फोहोर कम गर्नका लागि यो नौलो सोचसहितको क्याफे खोलेको हो ।
- onlinekhabar

No comments:

Post a Comment

Click on the image to see what we got for U adn1

Place your ADV

Place your ADV
just for $1 / month, startup limited time offer